६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कुसुमको ह्याट्रिकसँगै राष्ट्रिय महिला लिगमा विराटनगरको फराकिलाे जित

काठमाडौं । विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हासिल गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै

सावित्राको ह्याट्रिकले एपिएफ विजयी, विराटनगर र वालिङबीच बराबरी

काठमाडौं । साविक विजेता सशस्त्र प्रहरीको एपिएफले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सशस्त्रले शानदार

प्रदेशसभा पनि विघटन हुनसक्छ– मन्त्री तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताउनु भएको छ । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश

शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा कांग्रेसको प्रदर्शन

मोरङ, पुस १३ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले मोरङका विभिन्न निर्वाचन क्षेत्रमा पनि विरोध प्रदर्शन गरेको छ । यसक्रममा विराटनगरमा पनि प्रदर्शन गरिएको छ । कांग्रेस नेता डा. शेखर कोइरालाको

विराटनगरका विद्यालय बिहीबारदेखि सञ्चालनमा

विराटनगर, पुस २ । कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् । महानगरपालिकाको मङसिर २१ गतेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् ।

विराटनगरमा आधुनिक प्रयोगशाला निर्माण गरिने

विराटनगर, मंसिर ३० । प्रदेश नम्बर–१ सरकारले मोरङको विराटनगरमा आधुनिक प्रयोगशाला स्थापना गर्ने भएको छ । स्नातकोत्तर क्याम्पस विराटनगरको आठ कठ्ठा जग्गा भाडामा लिएर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रादेशिक

शेखर दा र मेरो सहमतिमा सभापतिको उम्मेदवार तय हुन्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले काँग्रेसको १४ औं महाधिवेशनमा कोइराला परिवारबाट एक मात्र उमेद्वार हुने बताउनुभएको छ । ‘शेखर दा, सुजाता कोइराला, म लगायत हाम्रो समुहको नेताहरुका

कोरोना संक्रमणबाट विराटनगरमा १७ दिनकी सुत्केरीको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित सुत्केरीको मृत्यु भएको छ । गए राति नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङको रतुवामाई नगरपालिका–१० की २५ वर्षीया सुत्केरीको मृत्यु भएको अस्पताल स्रोतले जानकारी

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट, विराटनगरमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर

उदयपुर । ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । आज विहान कार्यालयको हेल्प डेस्क रहेको स्थानमा विस्फोट भएको हो । विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको जिल्ला प्रहरी

सूर्यलाई अर्घ्य दिन विराटनगरमा घर–घरमा जलकुण्ड निर्माण

विराटनगर, मंसिर ५ । श्रद्धालुहरुले छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन घर–घरमा जलकुण्ड निर्माण गरेका छन् । छठमा सूर्यलाई अर्घ्य दिने समयमा भिडभाड बढी हुने र कोरोना संक्रमणको