१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अर्घाखाँचीमा २६ हजार विरुवा रोपियो

कार्यालयले टिमुर ११ हजार, तेजपात ८ हजार, चिउरी १६ सय, चाप १६ सय र अन्य डालेघाँसका विरुवा रोपेको डिभिजन वनका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।