काठमाडौं । भरतपुर महानगरपालिकामा विरूवा उखेल्ने महिला सोमबार पक्राउ परेकी छन्। भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको विरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको