६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बुटवलमा कालो मास्कसहित कांग्रेसका १८ शुभेच्छुक संस्थाको विरोध

बुटवल । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले बुटवलमा प्रदर्शन गरेका छन् । पार्टीका १८ शुभेच्छुक संस्थाले बुटवलका विभिन्न चोकबाट ¥याली निकालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले कालो माक्स लगाएर

गृहजिल्लामै प्रधानमन्त्रीको चर्को आलोचना, कांग्रेसकाे शक्ति प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकारले असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै कांग्रेसले झापामा शक्ति प्रर्दशन गरेको हो

संसद विघटनको विरोधमा कांग्रेसका १९ शुभेच्छुक संस्थाद्वारा टुँडिखेल घेराउ (तस्वीरहरू)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसका १९ वटा शुभेच्छुक संस्थाहरूले टुँडिखेल घेराउ गरेका छन् । विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरूले टुँडिखेलको वरिपरि समूह–समूहमा जम्मा भएर प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्

संवैधानिक नियुक्तिको विरोधमा दाहाल–नेपाल समूहले सडक संघर्ष गर्ने, २ बजे आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक नियुक्तिको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । बुधबार राष्ट्रपति निवास शितल निवासमा संवैधानिक अंगहरूमा नियुक्त गरेका पदाधिकारीहरूकाे सपथग्रहण

सैनिक ‘कू’ अस्वीकार गर्न सूचीको आह्वान

एजेन्सी । म्यानमारीको नेतृ आङ साङ सूचीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न आह्वान गर्नुभएको छ । एनएलडीको फेसबुक पेजबाट सूचीको प्रतिनिधित्व गर्दै पोस्ट गरेको सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न

म्यानमारको ‘कू’ प्रति अमेरिकाको कडा प्रतिक्रिया, सुकीलाई तत्काल रिहा नगरे गम्भीर कदम चाल्ने चेतावनी

एजेन्सी, माघ १९ । अमेरिकाले म्यानमारमा गरिएको सत्तापलट र प्रजातन्त्र पक्षधर नेताहरुको गिरफ्तारीको विरोध गरेको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको

खुम्चिँदै स्वतन्त्रता, आफूविरुद्ध उठेका आवाजप्रति कठोर बन्दै सरकार

दिपेन्द्र अधिकारीकाठमाडौं । संविधानको धारा १७ मा कानूनबमोजिमबाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन भनेर प्रष्ट उल्लेख छ । सोही धाराको उपधारामा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता

कृषिमा वैदेशिक लगानीको विरोध

काठमाडौं, माघ ११ । कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा आज काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले वैदेशिक लगानी

कृषिमा वैदेशिक लगानी ल्याउन नदिन १५ समूहको विरोध

काठमाडौं । कृषिमा वैदेशिक लगानी ल्याउन नहुने भन्दै कृषिसम्बद्ध १५ समूहले विरोध जनाएका छन् । कृषि क्षेत्रमा वैदेशिक लगानी खुल्ला गरिँदा यो पेशामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ

ओलीको कदमविरुद्ध नागरिक सडकमा

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । शनिबार माइतीघर मण्डलामा जम्मा भएका नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको