महामन्त्री शर्माले नेपालको समग्र समुन्नतिको लागि नेपालमा रहेका र नेपाल बाहिर रहेका नेपाली समुदायलाई जोड्नुपर्ने बताउनुभयो ।विदेशमा बसोबास गर्ने नेपालीहरूले जलविद्युत्, अस्पताल लगायतमा लगानी गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न लागेको ११औं वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेमा सहभागी हुन नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका आइपुग्नुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग जाँदै हुनुहुन्छ । विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानार्षण गराउने कार्यक्रम छ
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग सोमबार भएको भेटमा महामन्त्रीद्वय थापा र शर्माले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्नुभएको हो ।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गर्नुभएको छ । महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन) को जितले मूलधारका दललाई बदलिन सन्देश दिएको टिप्पणी गर्नुभएको छ । उहाँले आज शुक्रबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गर्नुभएको छ । आइतवार काठमाडौंमा भएको एक कार्यक्रममा
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी निकट नेपाल सांस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी गीत सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले उम्मेदवार र पार्टीको आधिकारिक फेसबुक पेजबाट मात्रै चुनावको प्रचार गर्न मिल्ने तर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्र बारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउनुभएको छ । उहाँले नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिन कामहरुमात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै