काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले संघीय संसद अन्तरगतका विषयगत समितिहरुको सभापति तत्काल चयन गर्न माग गर्नु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले संघीयताका लागि
कतिपय समिति सभापतिविहीन छन् । केहीको नियमित बैठकसमेत हुन सकेको छैन । प्रदेशसभा गतिशील नबन्दा झनै क्रियाशील बन्नु पर्ने समितिका काम ठप्प प्राय छन् ।