८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दाहालका स्वकीय सचिवलाई लुम्बिनीको सह–इन्चार्ज र प्रेस संयोजकलाई प्रेस सेन्टरको जिम्मेवारी

प्रेस सेन्टरको अहिले जिल्ला सम्मेलन चलिहरको छ । मंसिरको १७ र १८ गते संगठनको राष्ट्रिय सम्मेलन हुँदैछ । संगठनको अहिलको अध्यक्ष महेश्वर दाहाल हुनुहुन्छ ।