कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।
यस्तै स्थानीय रमेशराम औजी, देवानीराम औजी, गोविन्दराम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका छन् । बस्तीमाथिबाट काटिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण पहिरो खसेको स्थानीयको भनाइ छ । निरन्तरको
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण घरमाथि देखि आएको भलसहितको बाढीले आठ घर उच्च जोखिममा परेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।
केशव कोइरालाबर्दिया । द्वन्द्वकालमा तत्कालीन माओवादीले विस्थापित गराएको बर्दियाको राजापुर सिँचाइ आयोजनाको कार्यालय सरेर जिल्ला सदरमुकाम गुलरीयामा गएको धेरै वर्ष बित्दा पनि पुरानै ठाउँमा फर्काउन सकिएको छैन । आयोजनाको मुख्य
विराटनगर । लामो समयको लकडाउन खुलेपनि विराटनगर बजारमा ग्राहक नआउँदा साना व्यापारीलाई व्यपार घाटा कसरी कम गर्ने भन्ने चिन्ताले सताएको छ । कोरोना संक्रमण बढ्ने डरले ग्राहक बजारमा नआउँदा व्यापारी
पर्वत, असोज ७ । निरन्तरको वर्षासँगै बस्तीमाथिबाट आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका वडा नम्बर-८, फर्सेका २५ घर-परिवार विस्थापित बनेका छन् । बस्तीको बीचमा रहेको ठाडो खोल्सा (सात्खोसी)मा आएको बाढीका
-डम्मर बुढा मगर/ईमेजबाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएको पहिरोमा १ सय ५० परिवार विस्थापित भएका छन् । बिस्थापित केहीले आफन्तकोमा आश्रय लिई रहेका छन भने आफन्त नहुनेहरुको बिजोग भएको छ
बर्दिया, साउन १७ । लगातारको वर्षाका कारण डुबानमा परी बर्दियामा ४३७ परिवार विस्थापित भएका छन् । डुबानमा परी राजापुर नगरपालिकाका ३८४, ठाकुरबाबा नगरपालिकाका ३३ र गेरुवा गाँउपालिकाका २० घर–परिवार विस्थापित
जितेन्द्र भण्डारी (इमेज) पाँचथर, साउन १ । निरन्तरको वर्षाका कारण पाँचथरको मिक्लाजुङ गाउँपालिका–१, कोलबुङ बस्तीमा जमिन भासिएको छ । जमिन भासिँदा बस्ती नै जोखिममा परेको छ । जमिन भासिएसँगै कतिपय
नवीनराज कुइँकेल (इमेज) लमजुङ, असार ३० । केही दिनयता भीषण वर्षासँगै आएको बाढी–पहिरोले लमजुङमा १५० घर–परिवार विस्थापित भएका छन् । बाढी–पहिरोबाट सबैभन्दा बढी मध्यनेपाल नगरपालिकाका १०९ घर–परिवार विस्थापित भएका छन्