५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडी । बैतडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका ७० वर्षीय वृद्ध रहेका हुन् । पीडित बालिका र आरोपित वृद्धको