६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पाल्पामा एक जना वृद्ध मृत फेला

पाल्पा । पाल्पामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–८ कोहलका ७० वर्षीय रणबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । आइतबार