८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आायेजित पत्रकार सम्मेलनमा वृहत नेपाली शब्दकोशमा विवाद रहेको