६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अस्ट्रेलियासँगको टी–ट्वान्टी श्रृङ्खला वेट इण्डिजलाई

शनिबार भएको खेलमा वेस्ट इण्डिजले दिएको दुई सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ८३ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान आरोन फिन्चले ३४ रन बनाए