१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन नेपालमा हुने

काठमाडौं । नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर

स्वास्थ्यसम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पुर्‍याउनुपर्ने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको निष्कर्ष

अब अस्पतालसम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक रहेको उहाँले बताउनुभयो । सम्मेलनमा विशेष गरेर क्लिनिकल ट्रायल परीक्षण गर्न सक्नेगरी विकास गनुपर्नेमा छलफल भएको उहाँको भनाइ छ ।

मंगल ग्रह मिसनमा खटेका वैज्ञानिक उत्साहित, उत्कृष्ट स्थानमा पर्सिभिअरन्स यान पुगेको दावी

उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता सो उपकरणले त्यहाँ वरपरका हजारौँ तस्बिरहरू खिचेर पृथ्वीमा पठाएको छ ।

भूमिको वैज्ञानिक व्यवस्थापन र सार्वजनिक उपभोगबारे अध्ययन सुरु

विज्ञहरुको एक समूहले गाउँपालिकाभित्र आवास, वन, व्यापार, धार्मिक–साँस्कृतिक खानी, खोला, सीमसार, कृषि, खनिज जस्ता सार्वजनिक उपयोगको क्षेत्रको पहिचानको काम थालेको हो ।

दुई माग राख्दै यातायात व्यवसायीहरू धर्नामा

सरोकारवाला समक्ष पटक–पटक माग राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन हुँदै

दुई दिने सम्मेलनमा लागि जनस्वास्थ्यसँग सम्बन्धित स्वदेशी तथा विदेशी अनुसन्धानकताहरूले ४७ वटा अनुसन्धान मूलक कार्यहरूको मौखिक प्रस्तुति, १९ पोष्टर प्रस्तुति तथा २४ वटा आमन्त्रित प्रस्तुतिकरण हुने परिषद्का प्रमुख डा. प्रदिप

जल सुरक्षासम्बन्धी वेबिनार मंगलबारदेखि

काठमाडौं, मंसिर २२ । जल सुरक्षासम्बन्धी चारदिवसीय अन्तर्राष्ट्रिय वेबिनार मंगलबार (भोलि)देखि सुरु हुँदैछ । ‘भविष्यका लागि जल सुरक्षा मञ्च २०२०’ विषयक अन्तर्राष्ट्रिय वेबिनारमा नेपाल र दक्षिण कोरियाका गरी १६ जना

कोरोनाभाइरसलाई जितिसकेकामा किन हुन्छ पुनः संक्रमण ?

काठमाडौं, कात्तिक १७ । कोरोनाभाइरस संक्रमण विश्वव्यापीरुपमा निकै बढेको छ । संक्रमणमुक्त भएका देशहरुमा समेत पुन संक्रमण देखिन थालेको छ । केही देशमा भने एकपटक भाइरसलाई जितिसकेका व्यक्तिमा पनि संक्रमण

खगोलशास्त्रमा दुर्लभ क्षण: आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने

काठमाडौं । आज(मंगलबार) मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिनेछ जसका कारण पृथ्वी, सूर्य र मंगलग्रह एकै दिशामा रहने छन् । खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई मंगलग्रहको अपोजिसन नाम दिइएको छ ।

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय

स्टकहोम, असोज २१ । सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो । उक्त पुरस्कार