आफन्त गुमाउनुको पीडा त छँदै थियो, त्यसमाथि शव जलाएर व्यवस्थापन गरिदिने भन्दै बार्गेनिङ गर्न आउनेहरूले पीडामा नून छर्ने काम गरे ।
आदेशमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष र सरोकार राख्ने स्वास्थ्य अस्पताल, अक्सिजन र जनशक्तिको व्यवस्थापनका लागि आवश्यकता अनुसार कार्यसमिति बनाएर समस्याको समाधान गर्न आदेश दिएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले अत्यावश्यक सेवा र वस्तुको उत्पादन गर्ने उद्योगलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनु भएको छ ।
दोस्रो चरणमा फोहोर व्यवस्थापनका लागि नगरपालिकाभित्र रहेका २८ वटा टोलसुधार समितिका अध्यक्षले त्यसको व्यवस्थापनमा लाग्ने सन्धिखर्क नगरपालिकाले जनाएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने भएको छ । आगामी असार मसान्तसम्ममा उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने
बच्चालाई सम्हाल्दै ड्युटी गरेकी जवान प्रियंकाको प्रशंसा भइरहेको छ । आफ्नो बच्चा सानो भएको र घरमा एक्लै राख्न नहुने भएकाले सँगै लिएर आएको उनको भनाइ छ ।