काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । निरन्तर व्यापार घाटा व्यहोरिरहेको नेपालले उत्पादनमूलक अर्थव्यवस्थामा जोड नदिँदा सामान्य वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्था छ । जसका कारण मुलकको उत्पादन
चालु आर्थिक वर्षको ११ महिनामा मूलुकको व्यापारघाटा १५ खर्ब ७७ अर्ब करोड ३८ करोड माथि पुगेको छ । यो अवधिमा आयात मात्र अघिल्लो आर्थिक वर्षभन्दा २७ दशमलव ५ प्रतिशतले वृद्धि