सिन्धुली । सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडी र आसपासका क्षेत्रमा अत्याधिक चिसो बढेसँगै न्यानो कपडा, जुत्ता र कम्बलको व्यापारमा वृद्धि भएकाे छ। अहिले सञ्चालन भइरहेकाे छैठाैं सिन्धुली महोत्सवमा साेही सामग्रीहरूकाे व्यापामा वृद्धि