कोभिड संक्रमणपछि जापानबाट फर्किएर आएका युवाले समेत आफ्नो जीविकाको स्रोत चटपटे र पानीपुरी व्यवसायलाई बनाएका छन् । जाँगर भए स्वदेशमै पसिना बगाएर इज्जतको रोटी खान सकिने यस्ता व्यवसायीहरू बताउँछन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच महत्वपूर्ण रक्षा सम्झौता भएको हो । इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ ।
गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
स्वदेशी बजारमा मात्रै वार्षिक १२ अर्ब बराबरको व्यापार हुँदै आएको हस्तकला क्षेत्रले ८ लाख बढी रोजगारी सिर्जना गरेको महासंघको दाबी छ ।
पानी बेच्न थालेको पनि ६ वर्ष वितिसक्यो । उनी गुड्दै गरेको बस पक्रन सक्दैनन् । बस नपक्रिए व्यापार हुँदैन । दशैंमा घर जानेको भीडले बसपार्क गुल्जार भइरहँदा उनी आफूलाई एकांकी
झमपम । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको व्यापारमा गत आर्थिक वर्षमा करिव ३६ अर्ब भन्दा बढी व्यापार घाटा भएको छ । नाकाबाट आयात र निर्यात दुवै बढेपनि निर्यातको अंश
अन्य समयमा वार्षिक ८ अर्बको कारोबार गर्ने बुद्ध एयरले यस वर्ष भने कारोबार ६ अर्बमा सिमित रहेको जानकारी दिएको छ ।
अफगानिस्तानको असुरक्षित तावाबाट छलिएर आफ्नो मातृभूमिमा टेकेपछि भुंग्रोमा परेको राईको गुनासो छ । अफगानिस्तानको बेलायती दूतावासमा सुरक्षा जिम्मेवारी लिएर बसेका उनीहरूलाई बेलायती दूतावासले नै उद्दार गरी स्वदेश ल्याइदिएको हो ।
दैनिक आवतजावत गर्ने मानिसहरू नै यहाँका उपभोक्ता हुन् । खासगरी मानिसले बाटो काट्नका लागि यहाँ हिँडडुल गर्ने गरेका छन् । कोही ग्राहक भने घुम्नका लागि पनि यो बाटो हिँड्ने गरेका
यसदिन कारोबार भएका धेरैजसो समूहमा हरियाली छायो । व्यापार समूहमा सबैभन्दा उच्च १ सय ९६ अंकको वृद्धि हुँदा, निर्जीवन बीमा समूह पनि सय अंकभन्दा बढीले उकालो लाग्यो ।