६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गठबन्धनले भारतीय चलखेल बढाएकाे एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेल बढाएको आरोप लगाउनुभएकाे छ । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमण

अर्थमन्त्रीको बदमासीमा प्रधानमन्त्रीको पनि मिलेमतो छ: महासचिव पोखरेल

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज नष्ट गर्नु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको बताउनुभएकाे छ । उहाँले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको

देश बनाउनलाई बलियो राष्ट्रिय शक्ति चाहिन्छ, स्वतन्त्रले सक्दैनन् : शंकर पोखरेल

जति धेरै राजनीतिक दल हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने उहाँको भनाइ छ । देश बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्ने महासचिव

एमालेका महासचिव पोखरेलले गरे मतदान

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गर्नुभएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ को जनता विद्यापीठ विजौरी, केन्द्र (ख) बाट उहाँले मतदान गर्नुभएको हो। एमालेका महासचिव पोखरेलले मतदान गर्नुभएको

अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले राजनीतिलाई अदालत भित्र

सत्तरी प्रतिशतभन्दा बढी नयाँ मतदाता एमालेको पक्षमा छन् : महासचिव पोखरेल

स्थानीय तह निर्वाचनलाई केन्द्रित भएर पार्टीको सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले ओलीको राष्ट्र निर्माणको भिजनले छोएकै कारण मतदाताहरूले ‘आई लभ यू केपी बा’ भन्ने गरेको

गर्भनर निलम्बन कटुवाल प्रकरणपछिको गम्भीर भुल : महासचिव पोखरेल

तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।

हामी प्रचण्ड र माधव नेपालरहित वाम एकताको पक्षमा छौं : महासचिव पोखरेल

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग चुनावी तालमेल नहुने भन्दै एमाले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा रहेको बताउनुभयो ।

एमालेको योजनाअनुसार नै एमसीसी पास भयो : शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको योजना अनुसार नै एमसीसी पास भएको दाबी गर्नुभयो । सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग पोखरेलले त्यसको आलोचनाको भारी भने गठबन्धनलाई बोकाएको बताउनुभयो । पोखरेलले

माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुँदैनौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको दोहोर्‍याउनुभएको छ । शुक्रबार निर्वाचन अयोगमा दल दर्ताका लागि पुग्नुभएका महासचिव पोखरेलले