१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उत्तर कोरियामा विशाल सैन्य परेडसँगै शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक

काठमाडौं । उत्तर कोरियाले शक्तिशाली क्षेप्यास्त्र सार्वजनिक गरेको छ । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेडसँगै उक्त क्षेप्यास्त्र सार्वजनिक गरिएको हो । ‘आइसीबीएम’ नामको क्षेप्यास्त्रले