काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको आज नियुक्ति तथा शपथग्रहण कार्यक्रम हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र दिउँसो साढे १ बजे शीतल निवासमा पद तथा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरुले पनि आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त २१ मन्त्रीहरुले राष्ट्रपति पौडेलसमक्ष
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । सोमवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिँदै हुनुहुन्छ । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । शपथ ग्रहण समारोह
काठमाडौं । आज राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुँदैछ । सोमबार बिहान ११.३० बजे संसद भवनको ल्होत्से हलमा शपथ ग्रहण हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित
काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी भएका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूलाई
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले औपचारिक विजयी घोषणा भए लगत्तै सक्रियता देखाएका छन् । बालेन औपचारिक विजयी घोषणा भएकै दिन शुक्रबार नै सिसडोल र बञ्चरेडाँडाको अवलोकनमा
शपथ लिनेमा चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्ले, माधव नारायण नगरपालिकाका प्रमुख बैजनाथप्रसाद यादव, गुजरा नगरपालिकाका प्रमुख सन्तप्रसाद चौधरी, ईशनाथ नगरपालिकाका प्रमुख कौशिल्या देवी, कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश, राजपुरनगरपालिका प्रमुख
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सर्लाहीका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार पियाले नवनिर्वाचित नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षहरूलाई सोमबार पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो ।
सपथग्रहणमा शितगंगा नगरप्रमुख छविलाल पौडेल, भूमिकास्थानका नगरप्रमुख झविलाल थापा, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने हुनुहुन्थ्यो ।