२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैन : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताउनुभएको छ । मंगलबार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन

वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार हो : मन्त्री भण्डारी

काठमाडौं । नेपाल सरकारले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । मन्त्री भण्डारीले

पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका छन्, विकास विरोधीहरुलाई चिन्ने बेला आयो : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विकास विरोधीहरुलाई चिन्ने बेला आएको बताउनुभएको छ । बिहीबार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन

रोजगार महाशाखा स्थापना गरी स्वदेशमै रोजगारी दिन्छौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार महाशाखा स्थापना गरी स्वदेशमा रोजगारीको वातावरण बनाइने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो

बैंकले ऋण उपलब्ध नगराउँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीहरुको ट्र्यापमा पर्ने गरेको बताउनुभएको छ । मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन

वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताउनुभएको छ । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ

मुलुकमा रातारात रोजगारी सृजना गर्ने अवस्था छैन : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा रातारात रोजगारी सृजना गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा मन्त्रालयका गरेका सय दिनको उपलब्धिबारे जानकारी गराउने क्रममा श्रममन्त्री

सरकारले चाँडै आन्तरिक रोजगार महाशाखा स्थापना गर्छ : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्नको लागि आन्तरिक रोजगार महाशाखा स्थापना गर्न लागेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै

वैदेशिक रोजगारी महाशाखालाई आन्तरिक रोजगार महाशाखामा परिणत गर्दैछौं : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगारी महाशाखालाई परिवर्तन गरेर आन्तरिक रोजगार महाशाखा बनाउने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा बोल्दै मन्त्री

आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियान सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले २०८१-२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा अघि बढाउने भएको छ । बिहीबार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार