काठमाडौं । जिल्ला अदालत काठमाडौंले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न गुण्डा नाइके समिरमान सिंह बस्नेतसहित २ जनालाई जन्मकैदको फैसला सुनाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद