काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा कार्कीले एमसीसीका शर्तहरू यसअघिका अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुलो रहेको दाबी गर्नुभयो ।
पर्यटन क्षेत्रलाई बचाइराख्न महामारीकै जोखिममा पनि पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भन्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले त्यसका लागि खोप अनिवार्य भएको बताउनुभयो ।
तर, माधव नेपाल पक्षले उक्त प्रस्तावलाई षडयन्त्र भन्दै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने र आत्मालोचना गर्नुपर्ने शर्त अघि सारेको छ । साथै माधव नेपाललाई अध्यक्ष बनाउनु पर्ने नयाँ शर्त