२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कुकुरले हात खाएको अवस्थामा नवजात शिशुको शव भेटियाे

थुलुङ दूधकोशी गाउँपालिका–८ बुढीडाँडाको देल्चब भन्ने स्थानमा बाँसको झ्याङमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एसएसपी यादव मृत्यु प्रकरण : श्रीमती आएपछि मात्रै शव निकालिने

यादव शुक्रबार आफ्नै कार्यालयको क्वाटरमा दिउँसो पौने १ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

एसएसपी यादवको शव भेटिएपछि संघीय इकाइ कार्यालय प्रवेशमा रोक

यादव झुण्डिएको सूचना पाउनेवित्तिकै जिल्ला प्रहरी कार्यालय रुपदेहीको प्रहरी नायब उपरीक्षकको प्रहरी टोली त्यसतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।

पाँच दिनदेखि हराएकी ६ वर्षीया बालिकाको शव बबइ नहरमा भेटियो

लामो समयदेखि बेपत्ता बालिका बबइ सिंचाइ आयोजनाको नहरमा पाँचौं दिनमा बुधबार दिउँसो मृत अवस्थामा भेटिएकी हुन् ।

भेटिएको तीन दिनपछि परिवारले उठाएर दासको शव

शनिबार जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा दासको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

जाेखिमपूर्ण बन्दै वैदेशिक रोजगारी : चार महिनामा ४ सय ६० जनाको मृत्यु, कारण रहस्यपूर्ण

अनौपचारिक रूपमा बाहिरिएका नेपालीको संख्या अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । बोर्डका अनुसार १३ वर्षको अवधिमा २ हजार १ सय १७ जनाको हृदयघातका कारण मृत्यु भएको छ ।

मादीमा वृद्धको शव फेला

लगत्तै प्रहरीको टोली पुगेर मादीबाट बोटेको शव निकालेको हो । बोटे आइतबार घरबाट बजार जान्छु भनेर हिँडेका थिए ।

प्यूठानको अरङखोलामा बगेर बेपत्ता भएका थप एक जनाको शव भेटियो

स्थानीय ८ वर्षीया अनुस्का अधिकारी बेपत्ता रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

भैँसी चोरेको आरोपमा पक्राउ परेका युवा हिरासतमा मृत

घटनाको अनुसन्धानका लागि जिल्लाबाटै एसपीको कमान्डमा टोली आइरहेको र मृतकका आफन्त सुर्खेतबाट आइरहेका छन् ।

धनुषामा एकै परिवारका तीन जनाको शव भेटियो, दुई छोराको हत्यापछि आत्महत्या !

मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।