घाँस काट्न गएका बोटेलाई आक्रमण गरेको खबर पाए लगत्तै ८ वटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाको टोलीले उनको खोजी गरेको थियो ।
काठमाडौं । कपनकाे ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालकको शव ललितपुरमा फेला परेको छ । कपनकाे ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि फेला परेकाे हाे । महानगरीय
तालीवानी नेता मुल्लाह नुरुद्धिन तुरावीले यसै हप्ता सार्वजनिक रुपमै शरीरको अंग काट्ने जस्ता सजाय दिनसक्ने बताएका थिए ।
उहाँले थप्नुभयो, ‘तीन दिनको अस्पताल बसाइपछि उहाँको मृत्यु भयो, नेपालमा कान्छो छोराले बुवाको अनुहार नदेखेको भनेपछि हामीले सबै खर्च व्यहोरेर शव नेपाल ल्याएका हौं ।’
त्यस्तै, मलेसियामै अन्त्येष्टी गरिएका मोरङका दुई जना, महोत्तरी, दैलेख, पाल्पा, सर्लाही, ताप्लेजुङ, काठमाडौं, रामेछाप र कास्कीका एक/एक जना रहेको बोर्डको सचिवालयले जनाएको छ ।
बनेपा । बनेपा नगरपालिका– ७ तरकारी बजारस्थित जस्ताले बारेको टहराभित्र एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५० वर्षका पुरुष विगत ४/५ वर्षदेखि बनेपामा कार्टुन टिप्दै हिँड्ने तथा भारी
चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।
काठमाडौं । शनिबार एकैदिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्थु नेपाल आईपुगेको छ । रोजगारीको शिलशिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव र अस्थु नेपाल वायुसेवा
श्रीमती र बच्चा खोज्न निस्केका रिकेवादेवीका श्रीमान सञ्जीव कापड पनि अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
गुरुङको शव बिहीबार बिहान महानगरपालिका–१७ शारदानगरको सिमलडाँडा नजिकैको नहरमा भेटिएको थियो । हत्या गरेर नहरमा शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।