९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सिन्धुलीको खनियाखर्क शहरीकरण हुँदै

सिन्धुली । सिन्धुलीको खनियाखर्क राजमार्गका कारणले शहरीकरण हुँदै जान थालेको छ । जिल्लाको विकासको मेरुदण्डको रुपमा निर्माण भएको वीपी राजमार्गका कारण खनियाखर्क ग्रामीण बस्ती आधुनिक शहरीकरण तर्फ उन्मुख हुन थालेका