पत्रकार सम्मेलनमा ब्राजिलका राष्ट्रिय टीमका पूर्वकप्तानसमेत रहेको बार्सिलोनाका खेलाडी रोल्याडिनोले कार्यक्रममा आफ्ना सहकर्मी र प्रतिस्पर्धी टीमका खेलाडीहरूको स्वागत गरेका थिए ।
कतिपय टिकट काउन्टरले अनलाइन टिकटको व्यवस्था गरेको भए पनि प्रभावकारी हुन नसक्दा एकतातिर संक्रमणको जोखिम बढेको छ भने सयौं यात्रु अलपत्र परेका छन् ।
नयाँ बसपार्कमा घर जानेको भीड बढेपछि स्वास्थ्य मापदण्ड पूरा गर्न नसकिएको यातायात व्यवसायीहरू स्वीकार गर्छन् । काउन्टरबाट सीटको मात्र टिकट काटेर पठाए पनि बसका कर्मचारीले थप मानिस राख्दा समस्या भएको
आपतकालीन अवस्था घोषणा गरेसँगै ती क्षेत्रमा सरकारी सेनाले गस्ती थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
काठमाडौं महानगरपालिकाले होर्डिङ वोर्ड तथा प्रचारप्रसार सामग्री नियमन गर्ने नीति २०७० जारी नगरेको पनि होइन । तर, त्यसको कार्यान्वयन हुन नसक्दा शहर कुरुप बन्दै गएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल स्वीकार्नुहुन्छ