६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


शाक्यहरुको सामुहिक नरसंहारको घटनालाई मूर्तिमा उतार्दै

सुशील गैरे कपिलवस्तु । शाक्यकुल विनाशको घटनालाई मूर्तिकलामा उतारिएको छ । कपिलवस्तुको सरगहवामा शाक्यहरुको नरसंहार भएको बुद्धकालिन घटनालाई देशका विभिन्न स्थानबाट जम्मा भएका मूर्तिकारहरुले मूर्तिमा उतारेका हुन् । भगवान गौतम