७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


दुई दशकपछि बुटवलमा फर्कियो कांग्रेसको शाख, खेलराज पाण्डे तेब्बर मतले विजयी

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गर्नुभयो । बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले निकै खुम्चिएको छ ।