८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रहरीले बैंकका कर्मचारीलाई पनि कार्यालय जान रोकेपछि बैंकहरुले सेवा नदिने

काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाका कारण अतिआवश्यक सेवा तथा क्षेत्रहरु पनि प्रभावित भएका छन् । निषेधाज्ञामा बैंकका कर्मचारीलाई पनि रोकिएपछि बैंकहरुले आज(बिहीबार) सेवा नदिने भएका छन् । निषेधाज्ञामा