१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अरुण गाउँपालिकाद्वारा शारिरीक अशक्तलाई वार्षिक छ हजार सहयोग

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले राज्यबाट कुनै सेवा सुविधा नपाएका शारिरीक रुपले अशक्त व्यक्तिलाई पहुँचमा ल्याउने भएको छ । सरकारले दिने सेवा सुविधाबारे बेखबर बन्दा उनीहरु राज्यबाटै अलिक टाढै देखिन्थे