-हरिविनोद अधिकारी नेपालको शासन प्रणालीमा अहिले सत्तासीन नेपाल कम्युनिस्ट पार्टी( नेकपा)भित्रको दुईओटा अध्यक्षका बिचमा देखिएको आपसी टकराबको समस्याले मुलुक नयाँ राजनीतिक मोडमा उभिएको छ । स्थिर सरकारको चाहनामा जनताले संसदमा