तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले सिफारिसमा आफू अनुकुलका व्यक्ति नपरेको भन्दै सिफारिस नै बदर गर्नुभयो । यही कारण आयोग नेतृत्वविहीन रह्यो । जसको परिणाम शिक्षण अनुमति पत्र, शिक्षक बढुवा र
पोखरा, साउन १ । शुक्रबार पोखरामा शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । नेपाल शिक्षक महासङ्घ, केन्द्रीय समितिको आह्वानमा ७ ओटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार गण्डकी प्रदेशका
‘बच्चा पढाउनै नपाउने भएपछि अभिभावकले कानको मुन्द्री र नाकको ढुङ्ग्री बेचेर पनि पैसा तिरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘अभिभावक जिम्मेवार छन् ।’
काठमाडौ । स्थायी शिक्षक हकहित मञ्चले कोभिड–१९ का कारण मृत्यु भएका शिक्षकको परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन सरकारसंग माग गरेको छ । दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने
शिक्षक राईले कपाल समातेर दुर्व्यवहार गरेलगत्तै पुलिसको टोलीले छुट्याएको रतन्छाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । कपाल समाति अगाडि बढ्न नदिएको तर, कुट्न नपाएको उहाँको भनाइ छ ।
काभ्रे, चैत १९ । पनौती नगरपालिकाले ४ महिनादेखि रोकिएको शिकक्षको तलब निकासा गरेको छ । समुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको मंसिरदेखी फागुन महिनासम्मकोे तलव
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयहरूलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याव तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय र भौतिक पुर्वाधार तथा
काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानून विपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन निर्देशन
काठमाडौं, मंसिर २६ । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठलाई खसी नदिएको झोंकमा नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ताले हत्या गरेको दाबी गरिएको छ । मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत
काठमाडौं, मंसिर २५ । मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यारालाई कारवाही गर्न जवाफदेहीता निगरानी समितिले माग गरेको छ । गत मंगलबार मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको अपहरणपछि हत्या