काठमाडौं, मंसिर २५ । नेपाल शिक्षक महासङ्घले मोरङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्न समूहलाई कडा कानूनी कारवाही र दिवङ्गत उहाँलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष
मोरङ, मंसिर २३ । मोरङ, मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले घाँटी रेटेर नृशंशतापूर्वक हत्या गरेको पाइएको छ । मंगलबार विहानै विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका
काठमाडौं, मंसिर २२ । नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी
फुङलिङ, मंसिर २१ । ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आइतबारबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ । लामो
काठमाडौं, मंसिर १९ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक गर्न चासो नदेखाएपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म
बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार
पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा
काभ्रे, असोज ३० । पाँचखाल नगरपालिकाले कोरोनाभाइरसबारे समुदायमा जनचेतना जगाउन विद्यार्थी र शिक्षकलाई १५ दिन बिदा दिने निर्णय गरेको छ । यसअघि यही असोज ४ गतेबाट स्वास्थ्य सुरक्षाका मापदन्ड पालना
काठमाडौं, असोज २७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई
सुनसरी, असोज २३ । धरान उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत् शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको छ । शुक्रबार पदम मेमोरियल बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक पुष्पा फोम्बोको पहलमा ८२