१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अबको एक वर्षमा माओवादी केन्द्र पहिलो पार्टी बन्छ : मन्त्री पौडेल

‘हामीले संकल्प गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अबको एकवर्षभित्र २०६४ सालको जस्तो माओवादी बनाउँछौं ।’

देशभरका विद्यार्थीलाई कोभिडविरुद्धको खापको व्यवस्था गर्ने शिक्षामन्त्री पौडेलको प्रतिवद्धता

विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरू सार्वजनिक गर्दै मन्त्री पौडेलले सबै विद्यार्थीहरूलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्ने बताउनुभयो ।

शिक्षामन्त्रीको निर्देशन– ‘१२ कक्षाको नतिजा प्रकाशनमा ढिलाइ भो, गम्भीर बन्नुस्’

शुक्रबार अनुगमनका लागि सानोठिमी पुग्नुभएका मन्त्री पौडेलले राष्ट्रिय परीक्षा बोर्डलाई कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको स्मरण गराउँदै गम्भीर बन्न निर्देशन दिनुभयो ।

महामारीमा पनि बालबालिकाको शिक्षालाई निरन्तरता दियौं– मन्त्री पौडेल

‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायहरूलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानुनी प्रक्रियाहरू तयार गरिसकेको उहाँले बताउनुभयो ।

शिक्षामन्त्री फ्रान्स प्रस्थान

शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । महासभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रियामा लैजान शिक्षामन्त्रीको निर्देशन

शिक्षामन्त्री पौडेलले आयोगको गतिविधि अघि बढाउन नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाउन भनेकाले अब शिक्षक नियुक्ति प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।

शिक्षा क्षेत्रबाट आमुल परिवर्तन गर्न मेरो प्रयत्न रहनेछ– मन्त्री पौडेल

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताउनुभएको छ ।

पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

२५ वर्ष मुनिलाई कोरोना प्रभाव हुने भएकाले विद्यालय बन्द गरियो– शिक्षा मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले कोरोना भाइरसको संक्रमण दर उच्च रहेको जिल्लामा स्थानीय तहको सिफारिसको आधारमा विद्यार्थीहरूलाई विद्यालयमा भौतिक रूपमा आउन अनिवार्य नगरे पनि वैकल्पिक माध्यमबाट पठनपाठन गरिने बताउनुभयो ।