२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विकसित मुुलुकको जनशक्तिसँग प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना

कास्की, मंसिर २९ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमूलक, सीपमूलक र प्रतिष्पर्धी शिक्षा देशका लागि आवश्यक रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–५ मालेपाटनमा अवस्थित बाराही माध्यमिक विद्यालयमा सात कोठाको पक्की

जोखिम नभएका ठाउँमा विद्यालय खोल्न स्थानीय तहलाई जिम्मा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।

शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ : शिक्षामन्त्री

काठमाडौं, कात्तिक १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । शिक्षा नीति तथा अभ्यास केन्द्रले बुधबार भर्चुअलरुपमा

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखि लागु

काठमाडौं, कात्तिक ३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय

‘युगीन गुरुकुलीय शिक्षाः आजकालाई दीक्षा’

उद्धव कुईंकेल १.गुरुकुल इतिहास:- आधुनिक सभ्यताका पछिल्ला प्रामाणिक अभिलेखमा आधारित मानवशास्त्रानुसार इ.पू. करिब 1500 वर्षअघिको सिन्धु घाटी मोहन जोदाडो सभ्यता सर्वप्राचीन मानिन्छ । यही अवधिमा दक्षिण-पश्चिम एसिया अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म

शिक्षा मन्त्रालयद्वारा शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिड-१९ का कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो

सबैका लागि निःशुल्क शिक्षा नारामा सिमित, कति बालबालिकाले विद्यालय पनि टेकेका छैनन्

दिपेन्द्र अधिकारी (ईमेज)काठमाडौं, असोज ४ । संविधानले प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने सुनिश्चित गरे पनि सबै बालबालिकाहरु विद्यालयको पहुँचमा पुग्न सकेका

विद्यालयस्तरको पाठ्यक्रम समायोजनः विज्ञ भन्छन्-‘शैक्षिकसत्र खेर जानबाट रोक्छ’

दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, भदौ २० । शैक्षिकसत्र खेर जान नदिन र शिक्षा मन्त्रालयले पाठ्यक्रम समायोजनको काम गरिरहेको छ । पाठ्यक्रम समायोजनले शैक्षिक उद्देश्य नै पूरा नगर्ने भएपनि अहिलेको संकटको

अनलाइन कक्षामार्फत् नै शैक्षिकसत्र सुरु गर्नेे तयारी

काठमाडौं, भदौ ५ । सरकारले अनलाइन शिक्षामार्फत् नै शैक्षिकसत्र अगाडि बढाउने तयारी गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले यस विषयमा छिट्टै निर्णय

अनलाइन कक्षा सुरु गर्न मन्त्रालयको आग्रह

काठमाडौं, साउन ५ । सरकारले निजी विद्यालय सञ्चाचकहरुलाई अनलाइन कक्षा सुरु गर्न आग्रह छ । शुल्क उठाउन नपाएको भन्दै प्याब्सन र एन प्याब्सनले साउन १ गतेबाट भर्चुअल कक्षा बन्द गरेका