१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

शितगंगामा विपद् व्यवस्थापन सामग्री वितरण

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपद् व्यवस्थापन सामग्री, सुरक्षित गर्भपन गराउने स्वास्थ्य सामग्री र बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । आइपास नेपालको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका १४ वडामा बाढी