१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिर्ष चारमा पर्ने टोटनह्यामको सम्भावना बलियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले फुल्हमलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा टोटनह्यामले फुल्हमलाई १–० ले पराजित गरेको हो । फुल्हमको मैदानमा भएको खेलमा भ्रमणकारी टोली