१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिवपुरी–नागार्जुन निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट हालियो पानी

काठमाडौं, चैत २९ । काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो निभाउन हेलिकप्टरमार्फत् पानी हालिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको निकुञ्ज प्रशासनले जनाएको छ

काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा भीषण आगलागी

काठमाडौं, चैत २९ । काठमाडौंको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आगो बुढानीलकण्ठ नगरपालिका–१ तौलुङ, सिमलडाँडाबाट शुरु भएको हो । आगो ठूलो क्षेत्रमा फैलिएको छ । आइतबार बिहान करिब