१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसिया–प्रशान्त क्षेत्रमा शीतयुद्धको अवस्था आउनहुँदैन : राष्ट्रपति सी

उहाँले कोरोना महामारीबाट बाहिर निस्कन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै देश मिलेर काम गर्न अपिल गर्नुभयो ।

शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई राष्ट्रपति सीको चेतावनी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिनुभएको छ । विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना