१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद अवरोध हटाउनेबारे शीर्ष नेताहरूबीच छलफल

काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा तीन ठुला दलका शीर्ष नेताहरू सहभागी भएका हुन्

प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति खोज्दै गठबन्धनका शीर्ष नेताहरू

काठमाडौं । कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ । करिब २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल गरेका नेताहरु दिउँसो पुनः छलफलमा बस्ने भएका छन् ।