यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।
काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, विद्यालयलाई रकम उठाउन सहज बनाइदिन मात्र दशैंअघि विद्यालय खोल्न लागिएको बताउनुहुन्छ । दशैंपछि वस्तुस्थिति बुझेर मात्र विद्यालय खोल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
प्रयोगात्मक कक्षा लिनुपर्ने इन्जिनियरिङ विधाको पढाइ वैकल्पिक माध्यमबाट गर्ने तर, शुल्क चाहिँ ढाँड सेकिने गरी लिने क्याम्पसहरुको शैलीप्रति विद्यार्थीको गम्भीर आपत्ति छ ।
अघिल्लो शैक्षिक सत्रमा विद्यालयहरूले वैकल्पिक कक्षा गर्दा केही हदसम्म शुल्कमा छुट दिए पनि यस वर्ष भने कसिकसाउ गरेर पूरै शुल्क असिुलिरहेको अभिभावक बताउँछन् ।
‘बच्चा पढाउनै नपाउने भएपछि अभिभावकले कानको मुन्द्री र नाकको ढुङ्ग्री बेचेर पनि पैसा तिरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘अभिभावक जिम्मेवार छन् ।’
स्थानीय तहले छाडा छोड्दा निजी विद्यालयले आफुखुसी शुल्क उठाउन छुट पाउँदै आएका छन् । यस्तो हुँदा पनि स्थानीय सरकारले कारबाही गर्न सकेको छैन । निजी विद्यालय शुल्कबाटै चल्ने भए पनि
नयाँ परिमार्जित अन्तर्राष्ट्रिय कल शुल्क अनुसार १८ देशहरूको शुल्क प्रति मिनेट रु ३० र माल्दिभ्सको ३० दशमलव ६५ निर्धारण भएको छ ।
काठमाडौंका विभिन्न अस्पतालले मनपरी ढङ्गले रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको भन्दै उहाँले यदि त्यस्तो भेटिए कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।
काठमाडौं । चिकित्सा शिक्षामा क्रमशः शुल्क घटाउँदै निःशुल्क गर्ने सरकारको सहमति विपरित चिकित्सा शिक्षा आयोगले एमबीबीएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ । आयोगले शनिबार शैक्षिक सत्र २०७७/०७८