६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चितवनमा झुक्याएर जग्गा पास गर्ने गिरोहको बिगबिगी, ५० लाखको जग्गा १० हजारमा पास गरेर फरार

चितवन । चितवनमा झुक्याएर जग्गा पास गर्ने गिरोह सक्रिय भएका छन् । सोझा साझा जनतालाई झुक्याएर जग्गा पास गरी पैसा कुम्ल्याउने दलालको निशानामा चितवनको कालिका नगरपालिका–५ पदमपुरका ५० वर्षीय शुकराम