काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारको बैठक शुरु भएको छ । बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शुरु भएको हो । शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ –आफ्नो धारणा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल भोली शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा
काठमाडौं । बिहिबार शपथ ग्रहण गर्न छुटेका चार मध्ये दुई जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका महिन्द्र राय यादव र रामकुमार राईले आज पद
कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुङ्गो लगाएका हुन् ।
मंगलबार बढेर बुधबार र बिहीबार घटेको बजार शुक्रबार ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीहरूको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ५.६० विन्दुले घटेर ३७९.८९ विन्दुमा झरेको छ
पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
सरकारले शुक्रबार दिउँसो ४ बजेभित्र कोरोनाविरुद्धको मौज्दात खोप र खोप लगाएका सबै व्यक्तिहरूको विवरण पठाउन निर्देशन दिएको छ ।
काठमाडौं । हिन्दु धर्मशास्त्रअनुसार शुक्रबार तीन किसिमको ब्रत तथा पूजा गर्ने चलन छ । सबैभन्दा चम्किलो ग्रह शुक्र हो । शुक्रबार हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको