८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रदेश-१ का वन मन्त्री शेखरचन्द्र थापाको निधन

काठमाडौं । प्रदेश-१ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ । थापाको नोबल अस्पतालमा