९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शेखर काेइराल पक्षले गर्‍याे आन्दोलनकाे घोषणा

काठमाडाैं । नेपाली कांग्रेसमा संस्थापनइतर समूहका केही नेताहरूले आन्दोलनको घोषणा गरेका छन् । टिकट वितरणमा पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गर्न खोजेको विरोधमा नेता शेखर कोइराला र महामन्त्री गगन