काठमाडौं । पछिल्लो समय लगातारजसो ओरालो लाग्दै आएको शेयरबजारमा आइतबार सामान्य अंकको बृद्धि भएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ७ अंक बराबरले उकालो लागेर १९ सय ७७ कायम
नेप्से घटेसँगै कारोबार रककममा पनि गिरावट आएको छ । यसदिन २ सय २४ कम्पनीको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता शेयर कारोबार हुँदा १ अर्ब ३६ करोड ९५
यसअघि बजेटमा पूँजीबजारका समेटिएका समस्या कार्यान्वयन हुन नसेकपछि हाल बजारमा तरलता अभाव, राष्ट्र बैंकको ४/१२ को नीति, बोर्डको ५१ वटा कम्पनीको काण्डलगायत ब्रोकर तथा कर्पाेरेट हाउसका ठूला ठूला लगानीकर्ताबाट सीमित
निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय अंक बराबरको र जीवन बीमा समूहमा सय अंकको गिरावट आयो । अरु अधिकांशजसो समूह दोहोरो अंकले ऋणात्मक रहेका हुन् ।
यस दिन नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको मूल्यमा सर्किट लागेको छ । जीवन विकास र युनियन लाइफ हालै सूचीकृत भएका कम्पनी हुन् ।
यसदिन कारोबार भएका धेरैजसो समूहमा हरियाली छायो । व्यापार समूहमा सबैभन्दा उच्च १ सय ९६ अंकको वृद्धि हुँदा, निर्जीवन बीमा समूह पनि सय अंकभन्दा बढीले उकालो लाग्यो ।
नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २ सय २० कम्पनीको १ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार
बिहीबार निर्जीवन बीमाका लगानीकर्ताले ०.०४ प्रतिशत गुमाउँदा अन्य समूहमा हरियाली छाएको छ । यसदिन सबैभन्दा बढी होटल तथा पर्यटन समूह ३.९, विकास बैंक ३.६, फाइनान्स २.९ र अन्य समूह १.७
यसदिन २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ५७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार जीवनबीमा समूहमा ९९ अंकको गिरावट आउँदा उत्पादन ४२, अन्य समूह ११ अंकले ओरालो लागेको छ । बैंक र वित्त समुहमा पनि सामान्य अंकले घटेका छन् ।