२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सरकारले शेयर लाभकरमा लगाएको दोहोरो व्यवस्था हटाउने सहमती भएसँगै आइतबार हौसिएका लगानीकर्ता सोमबार फेरि निरास देखिएका छन् । शेयर

नेप्से ५३ अंकले बढ्यो

काठमाडौं । पुँजीगत लाभकर अन्तिम हुने अर्थमन्त्रीको आश्वासनसँगै लगानीकर्ता उत्साही बनेका छन् । बजेट घोषणासँगै करको अन्योलले निरन्तर ओरालो लाग्दै आएको बजारमा आइतबार अर्थमन्त्रीले पुँजीगत लाभकर अन्तिम हुने स्पष्ट पारेसंगै

शेयर बजारमा उच्च गिरावट

काठमाडौं । शेयर बजारमा उच्च गिरावट बुधबार पनि जारी रहेको छ । बजेट पछिको पहिलो कारोबार मंगलबार ५३ अंकको पहिरो गएको बजारमा बुधबार पनि ३९ अंक बराबरको गिरावट आयो ।

शेयर बजारमा ५३ अंकको गिरावट

काठमाडौं । बजेट घोषणाको पहिलो कारोबार दिन मै शेयर बजारमा पहिरो गएको छ । बजेटमा बैंक वित्तीय संस्थाको मर्जर प्राप्ति र एफपीओको कर तिर्नुपर्ने उर्दीसँगै लगानीकर्ता निरुत्साही भएको विश्लेषण गरिएको

शेयर बजारमा १६ अंकको वृद्धि

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक १६.४९ अंकले वृद्धि भएको छ । पछिल्लो एक सातादेखि लगातार रुपमा उकालो लागेको नेप्से बुधवार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक

नेप्से ५१ अंकले वृद्धि, कारोबार २ अर्बमाथि

काठमाडौं । पछिल्ला ५ दिनदेखि लगातार सकारात्मक रहँदै आएको शेयर बजारमा मंगलबार उछाल आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ५१ अंकले उकालो लागेर १९ सय ४२ पुग्यो । कारोबार

शेयर बजारमा ५ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ । आइतबार नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले, फ्लोट

शेयर बजारमा ३२ अंकले सुधार

काठमाडौं । साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले सुधारियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले उकालो लागेर १८ सय ७७ पुग्यो । कारोबार पनि उल्लेख्य बढेर

लगातार दोस्रो दिन पनि शेयर बजारमा सुधार

काठमाडौं । लगातार दोस्रो दिन शेयर बजार हरियो रह्यो । निरन्तरजसो वियरिस ट्रेण्डमा रहँदै आएको शेयर बजार मंगलबार सामान्य अंकले मात्र हरियो रहेको थियो भने बुधबार दोहोरो अंकले सुधारियो ।

शेयर बजारमा सामान्य सुधार, कारोबार ६४ करोड

काठमाडौं । निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजार सोमबार झिनो अंकले हरियो रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले सकारात्मक रहेर १८ सय २१ कायम भएर थामियो