विराटनगर, पुस १६ । नेकपा प्रदेश १ का संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गर्नुभएको छ । दुई चिरामा विभक्त नेकपा विवादको असर प्रदेश तहसम्म
काठमाडौं, पुस १६ । सत्तारुढ नेपा कम्युनिष्ट पार्टी (नेकपा) विवादको प्रकरणले संघदेखि प्रदेशसम्म पिरेको छ । प्रधानमन्त्री केपी ओली पक्षमा रहेका प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका
काठमाडौं । प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । नेकपाको दाहाल-नेपाल पक्षका तीन मन्त्रीले आज राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिँदैछ । मुख्यमन्त्रीका प्रतिस्पर्धीका रुपमा देखा परेका भीम आचार्यको नेतृत्वमा राईमाथि अविश्वासको प्रस्ताव राखिने तयारी भईरहेको स्रोतले जनाएको
झापा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रियस्तरको राजनीतिमा अहिले बिरालोलाई ढोका थुनेर चुटेको जस्तो परिस्थिति आएको बताउनुभएको छ । झापाको भद्रपुर नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा उहाँले बाध्यात्मक
इलाम । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले चिया खेतीको विकासका लागि प्रदेश सरकारले विशेष योजना बनाउने बताउनु भएको छ । चिया टेस्टिङ्ग तथा अध्ययन सेन्टरको इलाममा शिलान्यास गर्दै उहाँले इलाममा
उदयपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रिकृत शासन पद्धतीलाई फड्को मारेर मुलुक अहिले विकास र समृद्विको साझा चाहना बोकेर संघीय प्रणालीको बाटोमा अगाडि बढिरहेको बताउनुभएको छ ।
उदयपुर, असोज २७ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले मुलुक अहिले विकास र समृद्धिको साझा चाहना बोकेर संघीय प्रणालीको बाटोमा अगाडि बढिरहेको बताउनुभएको छ । मंगलबार उदयपुरको वेलका नगरपालिका-७