४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


निजगढ विमानस्थल बन्छ, यो शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो : अर्थमन्त्री शर्मा

‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो, यसको लागि आफू जे पनि गर्न तयार छु,’ उहाँले भन्नुभयो, ‘यो जनार्दन शर्माको प्रतिबद्धता हो, शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो

प्रधानमन्त्री देउवासँग काठमाडौंका मेयर बालेन्द्रको भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहसँग भेट गर्नुभएको छ । बुधबार मेयर साहले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटे गर्नुभएको हो । प्रधानमन्त्री देउवाले

बलात्कार मुद्दामा हदम्याद बढाउने तयारी भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार सम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताउनुभएको छ । सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका महिला नेत्रीहरुको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री देउवाले त्यसबारे

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुने भएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको

एमालेले चुनाव जित्यो भने फेरि संसद भंग हुन्छ : सभापति देउवा

कैलाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसद, प्रदेश सभार स्थानिय तहमाथि आक्रमण गर्ने दाबी गर्नुभएको छ । कांग्रेसका

गठबन्धनका कारण कांग्रेसलाई धेरै फाइदा भयो : सभापति देउवा

दाङ । पोखराबाट आजै दाङ पुग्नु भएका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले तुलसीपुरमा आयोजित सभालाई गठबन्धनका कारण सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई भएको दाबी गर्नुभयो । गठबन्धन राष्ट्रिय आवश्यकता भएको

ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मियो : देउवा

पोखरा । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मिएको बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा आइतबार पोखरामा आयोजित चुनावी सभामा

प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसलाई चुनौती

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा नेपाली कांग्रेसलाई चुनौती भएकाे छ । प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहपालिका डडेल्धुराको गन्यापधुरामा एमाले र विपी कांग्रेसले चुनावी तालमेल गरेपछि

रेनुलाई भरतपुरको मेयर बनाउन मैले भनेको हुँ : प्रधानमन्त्री देउवा

सभापति देउवाले पुष्पकमल दाहाल लचिलो भएकोले गठबन्धन बनाउन सजिलो भएको पनि बताउनुभयो । पार्टीको महाधिवेशन र केन्द्रीय समितिले पनि सर्वसम्मतिले गठबन्धन बनाउने कुरालाई पारित गरेपछि पनि केहीले विरोध गरेको भन्दै

ओली फेरि सत्तामा आउन सक्ने : सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली फेरि सत्तामा आउन सक्ने बताउनुभएको छ । बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धनमा मत नहाले